आईपीएलमा डेब्यु गर्दै सन्दिप लामिछाने

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली खेलाडी सन्दिप लामिछानेले डेब्यु गरेका छन् । उनलाई दिल्ली डेभियर्सले २० लाख रुपैयाँमा किनेको थियो । दिल्लीले प्लेअप अर्थात शीर्ष चार टोलीमा पुग्ने सम्भावना गुमाइसकेको छ । उसले अब ३ खेल खेल्न बाँकी रहेको अवस्थामा सन्दिपलाई टोलीमा समावेश गरेको हो । उनी रोयल च्यालेन्जर बंगलोर (आरसीबी) विरुद्धको … Continue reading आईपीएलमा डेब्यु गर्दै सन्दिप लामिछाने